बुडोल सामुदायिक साकोसले मनायो रजत महोत्सव, विभिन्न विधामा १४० जना सम्मानित

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत महोत्सव समारोह बनेपास्थित होटल उग्रचण्डी एण्ड बैंक्वेट बनेपामा सम्पन्न गरेको छ ।संस्था सञ्चालनको २४ औं वर्ष पार गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गरिएको हो ।बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष … Continue reading बुडोल सामुदायिक साकोसले मनायो रजत महोत्सव, विभिन्न विधामा १४० जना सम्मानित